Sunakhari Academy

Achievements

सुनाखरी एकेडेमीद्वारा कक्षा-११ का बिद्यार्थीलाई अभिमुखिकरण

सुनाखरी एकेडेमिद्वारा कक्षा-११ मा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई बुधबार अभिमुखिकरण गरेको छ। धरान-१२ कै गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम सप्पन्न भएको हो।एकेडेमीका प्रीन्सिपल मिलन कुमार राईले सुनाखरी पढाईमा असक्षम छ भन्ने अफवाह फैलाईएको भन्दै गुणस्तरीय शिक्षा प्रदान गर्न र अतिरिक्त क्रीयाकलापमा अब्बल बनाउन सक्षम रहेको बताउनु भयो। धरान उप-महानगरपालिका वडा नम्बर १२ का वडा […]

सुनाखरी एकेडेमीद्वारा कक्षा-११ का बिद्यार्थीलाई अभिमुखिकरण Read More »

CANADA NEPAL MOUNTAIN FILM FESTIVAL – 2024

एक दशकदेखि पत्रकारितासंगै चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि अनवरत अतुलनीय योगदानको उच्च कदर गर्दै CANADA NEPAL MOUNTAIN FILM FESTIVAL – 2024 मा सम्मानित हुनुभएकी यस विद्यालयकी शिक्षिका मौसमी कार्की ज्यूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ।सुनाखरी एकेडेमी परिवार,धरान -12,चतरा लाइन।

CANADA NEPAL MOUNTAIN FILM FESTIVAL – 2024 Read More »

सुनाखरी एकेडमीद्वारा छात्रा वर्षालाई कराते च्याम्पियनसिपमा भाग लिन भुटानका लागि बिदाई

सुनाखरी एकेडेमीले छात्रा वर्षा राईलाई भुटानको राजधानी थिम्पुमा हुने ८ औ दक्षिण एशियाली कराते च्याम्पियनसिपमा भाग लिन बिहिवार भुटानका लागि बिदाई गरेको छ।स्कुलमा एक कार्यक्रमको आयोजना गरि बर्षालाई बिदाई गरिएको हो। स्कुलका प्रीन्सिपल मिलन कुमार राई, निर्देशक प्रदिप राई र प्लस टु कोअर्डिनेटर टप कुमार राईले अबिर खदा लगाएर जितको लागि शुभकामना दिदै बर्षालाई बिदाई

सुनाखरी एकेडमीद्वारा छात्रा वर्षालाई कराते च्याम्पियनसिपमा भाग लिन भुटानका लागि बिदाई Read More »