Sunakhari Academy

CANADA NEPAL MOUNTAIN FILM FESTIVAL – 2024

एक दशकदेखि पत्रकारितासंगै चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि अनवरत अतुलनीय योगदानको उच्च कदर गर्दै CANADA NEPAL MOUNTAIN FILM FESTIVAL – 2024 मा सम्मानित हुनुभएकी यस विद्यालयकी शिक्षिका मौसमी कार्की ज्यूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ।
सुनाखरी एकेडेमी परिवार,
धरान -12,चतरा लाइन।